admin

 

About KPADF

Contrary to popular belief, Lorem Ipsum is not simply random text. It has roots in a piece of classical Latin literature from 45 BC, making it over 2000 years old. Richard McClintock, a Latin professor at Hampden-Sydney College in Virginia, looked up one of the more obscure Latin words, consectetur, from a Lorem Ipsum passage, and going through the cites of the word in classical literature, discovered the undoubtable source. Lorem Ipsum comes from sections 1.10.32 and 1.10.33 of “de Finibus Bonorum et Malorum” (The Extremes of Good and Evil)


Photo Gallery 5


Photo Gallery 4


Photo Gallery 3


Photo Gallery 2


Photo Gallery 1


Photo Gallery 6


मुगुमा सुरक्षित गर्भपतन सम्बन्धि सडक नाटक प्रदर्शन

स्वस्तीका शाही | चैत २२, मुगु | यहाँका बिभिन्न गाउँबस्तीमा सुरक्षित गर्भपन सम्बन्धि सडक नाटक ‘पछुतो’ प्रर्दशन गरीएको छ । असुरक्षित गर्भपन बढ्दै धेरैको अकालमा ज्यान गहेकाल त्यसको रोगथाम गर्न टेवा पुगोस तथा सुरक्षित गर्भपतनका बारेमा स्थानीय लाई जानकारी होस भन्ने उदेश्यले नाटक प्रर्दशन गरिएको हो । कर्णाली नाट्य समुहको आयोजना तथा आईपास नेपालको आर्थिक सहयोग र कर्णाली गरिब न्युनिकरण तथा बिकास मञ्च प्एब्म्ँ सहजिकरणमा नाटक प्रदर्शन गरिएको थियो । स्थानीय नागरिक एवम् सिमान्तकृत बर्ग लक्षित बर्ग गर्भवती महिला एकल महिला लगायत सबै स्थानीय हरु अन्र्तगत पर्ने समुदायका बिभिन्न क्षेत्रका


गाउँमै ‘वर्थिङ सेन्टर’

मुगु, २६ चैत(ओएनएस) : मुगुको सोरु गाउँपालिका वडा नं ७ बुम्चकी हाजिरा विष्ट अहिले उमेरले ६० वर्ष पुगिन् । सानै उमेरमा विवाह गरेकी उनले सात वटा बच्चा जन्माइन् । तर ति मध्ये दुई वटा मात्र बाँचे । उनी भन्छिन्, ‘हाम्रो पालामा न अस्पताल थियो, न प्रस्तूति गृह । घरमै बच्चा जन्माउँदा गाह्रो हुन्थ्यो ।’ अहिले सोरु गाउँपालिका वडा नं ७ जिमामा प्रस्तूती गृह (वर्थिङ सेन्टर) स्थापना गरिएको छ । गाउँमै वर्थिङ सेन्टर स्थापना भएपछि गर्भवती महिलालाई थप सहज हुने अपेक्षा राखिएको छ । पहिला गर्भवती महिलालाई व्यथा लाग्दा आर्थिक अवस्था


गुड नेबर्स ईन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा कर्णाली गरिबी न्यूनीकरण

गुड नेबर्स ईन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा कर्णाली गरिबी न्यूनीकरण तथा बिकास मन्च (KPADF ) मुगुको सहजीकरण मा खत्याड गाउँपालिका – १ अन्तर्गत रहेको मसाने स्वास्थ्य चौकी लाई मिति २०७६/३/२५ गते करिब ३१५००० बराबर को स्वास्थ चौकी लाई अत्यावश्यक पर्ने स्वास्थ सामाग्री हस्तान्तरण कार्यक्रम त्यस वडाका वडाध्यक्ष, स्थानीय बुद्धिजीवी, महिला स्वास्थ्य स्वयम् सेविका, स्वास्थ्य इन्चार्ज लगायत को उपस्थिति मा सम्पन्न गरियो ।