Kpadfmugu@gmail.com, info@kpadf.org.np
087460175/4060185
गुड नेबर्स ईन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा कर्णाली गरिबी न्यूनीकरण तथा बिकास मन्च (KPADF ) मुगुको सहजीकरण मा खत्याड गाउँपालिका – १ अन्तर्गत रहेको मसाने स्वास्थ्य चौकी लाई मिति २०७६/३/२५ गते करिब ३१५००० बराबर को स्वास्थ चौकी लाई अत्यावश्यक पर्ने स्वास्थ सामाग्री हस्तान्तरण कार्यक्रम त्यस वडाका वडाध्यक्ष, स्थानीय बुद्धिजीवी, महिला स्वास्थ्य स्वयम् सेविका, स्वास्थ्य इन्चार्ज लगायत को उपस्थिति मा सम्पन्न गरियो ।